१०.८३ अंले घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३४ पटक पढिएको

आइतबार अर्थात साताको पहिलोदिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको  छ । 

आइतबार नेप्से 10.83 अंकले घटेर 2920.51 मा कायम भएको छ । 

परिसूचक 10.83 घटेसँगै उत्पादनमूलक र अन्य समूहमा प hajaarनि सुधार आएको छैन ।अघिल्लो दिनको  तुलनामा कारोबार रकममा भने सुधार आएको छ । बिहिबार कुल 1 करोड 47 लाख 89 हजार  744 कित्ता किनबेच हुँदा 7 अर्ब 3 करोड 50लाख  रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित