कोपा डेल रेको प्रि–क्वाटरफाइनल बाट बाहिरियो बार्सिलोना

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १५३ पटक पढिएको

गएराती सम्पन्न भएको खेलामा बार्सिलोनाले हार बेहोरेको छ । एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

उक्त्त हारसँगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको छ। 

बिल्वाओको जीतको लागी इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे ।

प्रतियोगिताबाट बाहिरिएको बार्सिलोनाका लागि पेड्री र फेरान टोरेसले समान एक एक गोल गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित