७ दिनमा ६ गुनाले बढ्यो कोभिड संक्रमण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२४ पटक पढिएको

नेपालमा पछिल्लो एक साताको कोभिड – १९ विवरण हेर्ने हो भने करिब ६ गुनाले संक्रमित संख्या बढेको छ । तर मृत्यु दर भने निउन देखिएको छ ।अहिले कोभिड – १९ को नयाँ संस्करण ओमिकोर्न को माहामरी ब्यापक रुपमा  बढ्दो छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित