निशुल्क खाना खुवाउने कार्यक्रम
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६३५ पटक पढिएको

लायन्स क्लब अफ काठमाण्डु डाइनमिक स्टार र लायन्स क्लब अफ काठमाण्डु योङ्ग स्टार ले आयोजना गरेको खाना खुवाउने कार्यक्रममा विभिन्न गरीब, दुखी, अशक्त र कोरोना महामारीको मारमा परेका पीडितहरुलाई निशुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
खाना खुवाउने अवसरमा बालाजु संरक्षण समितिका अध्यक्ष सन्जय गुरुङले खाना खुवाउने क्रममा सहयोग गर्ने विभिन्न संस्थाका पदाधिकारीहरुलाई धन्यबाद पनि दिएका थिए । उनका अनुसार बिष्णुमति पुलको किनारमा रहेको शिवमन्दिरमा दैनिक रुपमा खाना खुवाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस