लिभरपुलको शान्दार जीत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११९ पटक पढिएको

इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राती सम्पन्न भएको खेलमा लिभरपुलले शान्दार जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ४–० गोलले पछी पारेको हो ।

लिभरपुलले १२ खेलबाट २५ अंक बनाएपछी समुहको दोस्रो स्थानमा उक्लिएको छ । हार बेहोरेको आर्सनल २० अंकसहित पाँचौं स्थानमा छ ।

लिभरपुलको जीतको लागी माने, जोटा, सलाह र ताकुमी मिनामिनोले समान एक एक गोल गरे । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित