२०७७ पुस ०५ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाता नामावली

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९८ पटक पढिएको

निर्वाचन आयोगले पहिलो चरण र दोस्रो चरणमा हुने राष्ट्रिय सभा र प्रदेश सभा निर्वाचनमा मतदान दिने मतदाताहरुको नाम प्रकाशित गरेको छ । जसअनुसार मतदाताहरुले आफ्नो नामावली तल दिइएको निर्वाचन आयोगको वेबसाईटबाट हेर्न सक्नेछन् । 

https://www.election.gov.np/election/np/voter-list.html

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित