नेपालमा आत्महत्याको तथ्यांक

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १५६ पटक पढिएको

आत्महत्या किन र कसरी हुन्छ भन्ने कुराकाे निर्क्याेल निकाल्न निकै कठीन छ । तर पछिल्लाे समय काेराेनाका कारण मानसिक तनाव र आर्थिक समस्याले गर्दा मानिसहरुले त्यसकाे मुक्तिकाे बाटाे खाेजीरहँदा आत्महत्या जस्ताे घातक निर्णयमा पुगेकाे भन्ने निचाेड निकाल्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित