झापामा १९ वर्षीया महिला बलात्कृत

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३१ पटक पढिएको
झापामा १९ वर्षीया महिला बलात्कृत

काठमाडौँ। झापामा १९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका–९ का ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले बताएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित