सुशासनको अवस्था अघिल्लो बर्षकै जस्तो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३६० पटक पढिएको

अहिले पनि गत बर्ष झैँ नेपालमा सुशासनको अवस्था खस्किएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्ट अनुसार ३३ अंक पाएर नेपाल  ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । यो अंक अघिल्लो बर्ष कै जती हो ।

वरियताक्रममा नेपाल १८० वटा मुलुकहरुमध्य ११७ औं स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ, ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित