आवश्यक अस्पताल हो, भ्यू टावर होइन : दिपेन्द्र श्रेष्ठ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ६०५ पटक पढिएको
संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले वाग्मतीमा अनावश्यक ठाउँमा भ्यू टावर नबनाइने घोषणा गरेका छन् । वाग्मती पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

भ्यु टावरमा अनावश्यक खर्च गर्दै आएको बागमती प्रदेश सरकारले अब अस्पताल र स्कुल जस्ता अत्यावश्यक पूर्वाधारको विकासमा बजेट खर्च गर्ने जनाएका छन् ।
नेपालका सबै डाँडाहरु आफैंमा भ्यू टावर भएको उनले कार्यक्रममा बताए ।
साथै , उनले होमस्टेको विकास र विस्तारमा प्रदेश सरकारले सहज वातावरण बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस