प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे हुँदै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६९ पटक पढिएको

आज संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक हुँदै छ ।

संसद सचिबालयले सम्भावित कार्यसुची सर्वजनिक गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यसूचीअनुसार सूचना आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

कार्यसुचीमा संस्कृति, नागरिक तथा उड्ययनमन्त्री प्रेम आलेले पनि दुइ विषयबस्तु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संसद सचिबालय

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित