समाचार हटाईएकोबारे

  • वर्ल्ड दैनिक
  • १ महिना अघि
  • ६०८ पटक पढिएको
Post Thumbnail

यस वर्ल्ड दैनिक मिडिया प्रा लिले मिति २०२३ अप्रिल १० मा आफ्नो  युटूब मार्फत प्रसारण गरेको ”मेरो ५१ लाख लुटी फरार, भन्दै रुदै आईन यी महिला” र फेसबुक मार्फत ”सेना प्रहरीमा जागिर लगाई दिन्छु भन्दै करिब ५१ लाखको ठगि” शिर्षकको सामग्री हटाईएको बेहोरा जानकारी गराउछौ। मिडियामा आएर बनावटी कुरा गरि आधारहीन अभिव्यक्ति दिएको भन्ने जानकारी प्राप्त भए पछि सो भिडियो दुवै फेसबुक र  युटूबबाट हटाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%१%