ग्लोबल जेंडर ग्याप सूचकांक – वर्ल्ड इकोनोमिक फोरम
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३५० पटक पढिएको
ग्लोबल जेंडर ग्याप सूचकांक वर्ल्ड इकोनोमिक फोरमले पहिलो पटक प्रस्तुत गरेको थियो । यो प्रस्तुतिको मुख्य उद्देश्य भनेको विभिन्न देशहरुको तुलना गरी यी समस्याहरुको निर्मूल गर्नु हो ।
ग्लाेबल जेंडर ग्याप सूचकांककाे मापन ० देखि १०० सम्म गरिन्छ । यसकाे मापन मुख्य गरी चारवटा आधारमा गरिन्छ ।
१. आर्थिक सहभागिता र अवसर
२. शैक्षिक अवसर
३. स्वास्थ्य र जीवन रक्षा
४. राजनैतिक सशक्तिकरण
प्रतिक्रिया दिनुहोस