बुद्दिजीवी परिषदले आयोजना गरेको कार्यक्रम

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३८९ पटक पढिएको

मंसिर १० गतेदेखी नेकपा एमालेको महाधिबेशन चितवनमा सुरु हुँदै छ ।

महाधिबेशनलाई केन्द्रित गर्दै काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा " बर्तमान परिबेशमा नेकपा एमालेको महाधिबेशन ,राजनीतिक बहस तथा निर्देश कार्यक्रम " भन्ने बिषयमा भेला भएको छ । 

बुद्दिजीबी परिषदले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुर्ब प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलिले आउँदो अधिबेशनलाई कसरी सफल पार्ने भन्ने बिषयमा बहस गर्ने बताइएको थियो । तर स्वस्थ्य स्थिती बिग्रीएको भन्दै उनी कार्यक्रममा अनुपस्थित भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित