क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदै

  • वर्ल्ड दैनिक
  • ८ महिना अघि
  • ३५३ पटक पढिएको
क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदै

एसियन गेम्समा सहभागीता जनाउन क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदैछन्। लामिछाने आज १२:३० बजे चीन जान लागेका हुन्।

नेपाली क्रिकेट टीम एसियन गेम्समा भाग लिन यस अघि आइतबार नै चीन प्रस्थान गरिसकेको छ। लामिछानेले आफ्नो मुद्दाको पेशीका कारण नेपाली टीमसँग चीन जाने मौका गुमाएका थिए।

जिल्ला अदालत काठमाडौंमा आइतबार सुनुवाइ हुने भनिएको लामिछानेविरुद्ध मुद्दाको पेशी सरेपछि उनि आज चीन जना लागेका हुन्।

लामिछानेविरुद्ध नाबालिका बलात्कारको मुद्दा अदालतमा अझै विचाराधीन अवस्थामा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित