महरा पुत्र राहुल महरा पक्राउ

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ४४७ पटक पढिएको
महरा पुत्र राहुल महरा पक्राउ

सुन तस्करीमा नाम जोडिएका माओवादी नेता कृष्ण बहादुर महराका सुपुत्र राहुल महरा आफैँ सिआइबी गएका छन्। अहिले राहुल महरा सीआईबीको नियन्त्रणमा रहेको सीआइबी प्रहरी उपरिक्क्षक नवराज अधिकारिले जानकारी दिएका छन्।

सिआईबी स्रोतका अनुसार महरालाई २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो। चिनियाँ व्यापारी दावासँग पटक-पटक सम्पर्कमा रहेका सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ नगरेको कारण सरकारको चर्को आलोचना हुँदै आएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%