नेपालबाट बीबीएल ड्राफ्टमा ५ खेलाडी समावेश

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ११७ पटक पढिएको
नेपालबाट बीबीएल ड्राफ्टमा ५ खेलाडी समावेश

गत वर्ष भएको बीबीएलका लागि खेलाडी छनोट प्रक्रियामा खेलाडी ड्राफ्ट गरिएको थियो। जसमध्ये नेपालबाट ५ नेपाली खेलाडी १३ औं संस्करणको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा पर्न सफल भएका छन्।

नेपाली राष्ट्रिय टोलीका सदस्यहरु सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद र देव खनाल ड्राफ्टमा समेटिएका छन्। आरिफ, आसिफ र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा समावेश भएका हुन्।

यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित