राष्ट्रपति भण्डारी दाङमा

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • २२७ पटक पढिएको
राष्ट्रपति  भण्डारी दाङमा

राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुग्नुभएको छ। काठमाडौँबाट हेलिकप्टरमार्फत उहाँ ११ः३० बजे दाङ आइपुग्नुभएको हो।

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछाने राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो।

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित