प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता
- वर्ल्ड दैनिक
- ८ महिना अघि
- १७५ पटक पढिएको

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।

उक्त भेटवार्तामा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनकाे अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएकाे बालुवाटार स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस