प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २२९ पटक पढिएको
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।

उक्त भेटवार्तामा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनकाे अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएकाे बालुवाटार स्रोतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित