प्रतिनिधिसभाद्वारा नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४२० पटक पढिएको

काठमाडौं– प्रतिनिधिसभाद्वारा प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ।

उक्त गठन गरेको समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला जस्ता सांसदहरु छन्।
त्यस्तै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन्।
समितिलाई १५ दिनको समय तोकिएको छ।
प्रतिक्रिया दिनुहोस