सभामुख घिमिरेद्वारा शपथ ग्रहण

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २६८ पटक पढिएको
सभामुख घिमिरेद्वारा शपथ ग्रहण

काठमाडौं– सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार एक कार्यक्रमबीच राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुखले घिमिरेले राष्ट्रपतिबाट शपथ लिएका हुन्। घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहालसहित, कामु प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित