मन्त्रिपरिषद् विस्तारपश्चात पहिलो बैठक सिंहदरबारमा
- वर्ल्ड दैनिक
- ८ महिना अघि
- २१८ पटक पढिएको

काठमाडौं– मन्त्रिपरिषद् विस्तारपश्चात पहिलो बैठक बसिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।

प्रधानमन्त्री प्रचण्डले मंगलबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए। प्रचण्डले थप १२ मन्त्री र ३ राज्यमन्त्री थपेसँगै सबैको कार्यविभाजन समेत गराईसकेका छन्।
प्रतिक्रिया दिनुहोस