राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

  • वर्ल्ड दैनिक
  • ८ महिना अघि
  • १५९ पटक पढिएको
राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाहीलाई मनोनयन गरिएको छ।

बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम शाहीलाई प्रमुख सचेतकमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। पार्टी प्रवक्ता समेत रहेका शाही यसअघि जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित