Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

पोखरामा विमान दुर्घटना, हालसम्म ६४ जनाको शव फेला

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४८० पटक पढिएको
पोखरामा विमान दुर्घटना, हालसम्म ६४ जनाको शव फेला

काठमाडौं– आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा हालसम्म ६४ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

हालसम्म कोही पनि जीवित भेटिएका छैनन् ,३० जनाको शव अस्पतालमा रहेको र ३४ शव खोँचबाट बाहिर निकाल्ने क्रममा रहेको सैनिक प्रवक्ता कृष्ण भण्डारीले बताए।

विमानमा लागेको आगो नियन्त्रणमा आएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित