वामपन्थी नेता भूसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश
- वर्ल्ड दैनिक
- ८ महिना अघि
- १६६ पटक पढिएको

वामपन्थी नेता घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए।
शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन्।
प्रतिक्रिया दिनुहोस