रिहा भएपनि सन्दीपलाई यी कुरामा रोक

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १७४ पटक पढिएको
रिहा भएपनि सन्दीपलाई यी कुरामा रोक

. अन्तिम फैसला नभएसम्म विदेश जान रोक

. पीडित किशोरी, मुद्दा र उनको परिवारबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न वा धारणा राख्न रोक
. लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य’ गर्न रोक
.  लिखित जानकारी नदिई उपत्यका छाड्न रोक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित