रिहा भएपनि सन्दीपलाई यी कुरामा रोक
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३२९ पटक पढिएको

१. अन्तिम फैसला नभएसम्म विदेश जान रोक

२. पीडित किशोरी, मुद्दा र उनको परिवारबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न वा धारणा राख्न रोक
३. लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य’ गर्न रोक
४. लिखित जानकारी नदिई उपत्यका छाड्न रोक
प्रतिक्रिया दिनुहोस