Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

चर्चित गायिका समिक्षा अधिकारीले सामाजिक संजालमा तथानाम गाली गर्नेलाई इंकित गर्दै यस्तो स्टाटस लेखिन्

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५९९ पटक पढिएको
चर्चित गायिका समिक्षा अधिकारीले सामाजिक संजालमा  तथानाम गाली गर्नेलाई इंकित गर्दै यस्तो स्टाटस लेखिन्

चर्चित गायिका समिक्षा अधिकारीले सामाजिक संजालमा आफु विरुद्ध तथानाम गाली गर्नेहरुलाई इंकित गर्दै यस्तो स्टाटस लेखिन्।

“बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ। सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न। अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ। मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ। मुख र मलद्वारको काम चिन।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित