यसरी मनाईयो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ति (फोटो फिचर )

  • वर्ल्ड दैनिक
  • ८ महिना अघि
  • २१८ पटक पढिएको
यसरी मनाईयो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ति (फोटो फिचर )

हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाईयो।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पहार एवं माल्यार्पण गरिन्।

पृथ्वी जयन्तीका अवसरमा श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भीड घुईंचो समेत लाग्यो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित