जसपाद्वारा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन असहमति व्यक्त
- वर्ल्ड दैनिक
- ८ महिना अघि
- १९८ पटक पढिएको

जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ।

सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा जयन्तीका दिन सार्वजनिक विदा दिने विषयमा असहमति जनाएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस