भारतीय राजदुत र प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता
- वर्ल्ड दैनिक
- ९ महिना अघि
- २९५ पटक पढिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच शिष्टचार भेटवार्ता भएको छ।

राजदुत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्रीससँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा राजदुत श्रीवास्तवले भारतीय प्रधानमन्त्रि मोदीले पठाएका बधाई पत्र प्रधानमन्त्री दाहाल समक्ष हस्तान्तरण गरेका थिए।
उक्त भेटमा नेपाल र भारतबीच सम्बन्ध अझ राम्रो बनाउने विषयमा चाल्फल भएको थियो।
प्रतिक्रिया दिनुहोस