सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४४ पटक पढिएको
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोला २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित