बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०९ पटक पढिएको
बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता

बाजुरा- बाजुरामा स्थगित रहेको मतगणना कार्य शुरु भएको छ । ७ हजार ५१० मत गणना हुँदा नेपाली कांग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमती भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित