काभ्रे २ बाट गोकुल बास्कोटा विजयी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ८२१ पटक पढिएको

काभ्रे– काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेका गोकुल बास्कोटा निर्वाचित हुनुभएको छ ।

शुक्रबार बिहान सकिएको मतगणनामा बास्कोटा निर्वाचित हुनुभयो । उहाँले कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पराजित गर्नुभयो ।
औपचारिक घोषणा भने हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस