प्रदेश सभामा पनि कांग्रेसले खोल्यो खाता

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • २३६ पटक पढिएको
प्रदेश सभामा पनि कांग्रेसले खोल्यो खाता

काठमाडौं– प्रदेश सभा सदस्यमा मुस्ताङ १ (१)बाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङले १०४८ मत पाउँदा एमालेका ईन्द्रधारा डादु विष्टले ७९३ मत पाउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%