ललितपुर ३ मा तोसिमा अगाडि, १ र २ मा एमालेको अग्रता
- वर्ल्ड दैनिक
- २ महिना अघि
- १६९ पटक पढिएको

काठमाडौं– ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले अग्रता लिनुभएको छ ।

४७०० मत गन्दा तोसिमाले १६०८, एमालेका अमृत खड्काले १५१९ र माओवादीका पम्फा भूसालले १०१० मत पाउनुभएको छ ।
क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारहरु नवराज सिलवाल र प्रेमबहादुर महर्जनले अग्रता लिइरहनुभएको छ ।
४%
प्रतिक्रिया दिनुहोस