ललितपुर ३ मा तोसिमा अगाडि, १ र २ मा एमालेको अग्रता

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • १६९ पटक पढिएको
ललितपुर ३ मा तोसिमा अगाडि, १ र २ मा एमालेको अग्रता

काठमाडौं– ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले अग्रता लिनुभएको छ ।

४७०० मत गन्दा तोसिमाले १६०८, एमालेका अमृत खड्काले १५१९ र माओवादीका पम्फा भूसालले १०१० मत पाउनुभएको छ ।

क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारहरु नवराज सिलवाल र प्रेमबहादुर महर्जनले अग्रता लिइरहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%