मकवानपुर १ मा कांग्रेस, २ मा एमाले अगाडि

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • २४९ पटक पढिएको
मकवानपुर १ मा कांग्रेस, २ मा एमाले अगाडि

मकवानपुर– प्रतिनिधि सभामा मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसकी डिना उपाध्यायले सुरुवाती अग्रता लिनुभएको छ । एमालेका उम्मेदवार कमल थापाले पछ्याइरहनुभएको छ ।

क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पछि पार्दै एमालेका महेश बर्तौलाले सुरुवाती अग्रता लिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित