सत्ता गठबन्धनको बैठक बालुवाटारमा, राष्ट्रपतिको कदमबारे छलफल हुने

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • २० पटक पढिएको
सत्ता गठबन्धनको बैठक बालुवाटारमा, राष्ट्रपतिको कदमबारे छलफल हुने

काठमाडौं– सत्ता गठबन्धनको बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल बताइएको छ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेमा समय गुज्रिएको छ ।

सत्तारुढ दलले राष्ट्रपतिको कदमबारे आगामी रणनीति बनाउनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित