सात दिनको अल्टिमेटम नटेरेपछि फेरी चलाइयो डोजर ( भिडियोसहित )

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २५७ पटक पढिएको

बानेश्वोर वडा-१० मा महानगरले डोजर चलाएको छ। बानेश्वोरको थापागाउँमा बाटो मापन गरीसकेपछि पनि लामो समयसम्म संरचना नहटाएपछि महानगरले डोजर चलाएको हो। केहि दिनअघि नगर प्रहरीसहित वडा न.१० का वडाअध्यक्ष रामकुमार केसीले घर धनीलाई संरचना भत्काउन ७ दिनको समय दिएका थिए। सोहि दिनपनि महानगरको डोजरले घरको गारो थोरै भत्काएर मात्र छोडेको अध्यक्ष केसीले बताए।

तर वडाको ७ दिने अनुरोध नटेरेपछि आज फेरी उक्त संरचना भत्काउन महानगरले डोजर चलाएको छ।

www.youtube.com/watch?v=w6wSFC-InMI

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित