प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदै

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ४४ पटक पढिएको
प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदै

प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदैछ।

२०७४ मा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक आज बस्दैछ। प्रतिनिधिसभाको आज बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्।

साथै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित