कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ५३ पटक पढिएको
कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएको छ। महामन्त्री थापालाई उच्च ज्वरोले च्यापिरहेको छ।

थापा अहिले घरमै आराम गरिरहेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित