अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ४५ पटक पढिएको
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ

झापाको बिर्तामोडस्थित अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने १९ वर्षीय कालु दास रहेका छन्। प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ। नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित