ईन्द्रजात्रा ( फोटो फिचर )
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११७८ पटक पढिएको
काठमाडौं । ईन्द्रजात्रा अर्थात नेपाली भाषामा ‘येँया पून्हि’,काठमाडौ शहरको प्राचिन बस्ती बसन्तपुरमा मनाइने सबैभन्दा ठूलो चाडहरु मध्ये एक हो ।
नेवाः परम्परा अनुसार भाद्र शुक्लपक्ष ‘यँलाथ्व द्वादशी’को दिन मनाइने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर ’यँलागाः चौथी’ अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रहि आएको छ । अनुहारमा विभिन्न देवी देउताका ’ख्वापाः’ (अर्थात् मुखौटा) लगाई नेवाः समूदायका विभिन्न गुठी र समूह मिलेर नाचगान गर्ने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस