‘जनताको साथमा कांग्रेस’ घोषणा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६९ पटक पढिएको
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसले भदौ १० देखि २४ सम्म चुनावी अभियान सञ्चालन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
अभियानका लागि ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाइने डा. महतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस