मन्त्रिपरिषद बैठक सुरु, प्रदेश सभा निर्वाचन मंसिर ४ गते

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९७६ पटक पढिएको
मन्त्रिपरिषद बैठक सुरु, प्रदेश सभा निर्वाचन मंसिर ४ गते

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने उद्देश्यका साथ मन्त्रीपरिषदको बैठक सुरु भएको छ। बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।

यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित