साउन दोस्रो साता मात्रै प्रकाशन हुने (एसइई) नतिजा

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • १७१ पटक पढिएको
साउन दोस्रो साता मात्रै प्रकाशन हुने (एसइई) नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा प्रकाशन हुने भएको छ ।
असार अन्तिम साता र साउन पहिलो साता नै नतिजा सार्वजनिक गन राष्ट्रिय परीक्षा बोर्डले एसपटक भने साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको छ ।
गत वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईईमा करीब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित