एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३० पटक पढिएको
नेकपा एकीकृत समाजवादीले पनि जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
नेकपा (एकीकृत समाजवादी)को नेतृत्व गर्ने माधवकुमार नेपालले प्रशिक्षणको तयारी सुरु गर्न आग्रह गरेका छन्। पार्टीका महासचिव बेदुराम भुषालले दिएको जानकारी अनुसार पार्टीले गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरमा प्रशिक्षण दिईसकेका छन्। उक्त पार्टीहरुले प्रशिक्षण दिए लगत्तै नेकपा एकीकृत समाजवादीले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस