हजारौं समर्थकका बीचमा पूर्वसञ्चारकर्मी लामिछानेद्वारा पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा (फोटो फिचर)

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८४४ पटक पढिएको

पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन् । उनले काठमाडौंमा हजारौं समर्थकका बीचमा एक कार्यक्रममार्फत पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । उनले आफ्नो पार्टीको नाम घोषणा गर्दै परिवारवाद पूर्ण निषेध र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्ने समेत बताए ।

""

""

""

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी रहने भएको छ । भ्रष्टहरुको दिमागमा घण्टी बजाउन लागिएको बताउँदै उनले चुनाव चिह्न सार्वजनिक गरे। “भ्रष्टहरुको दिमागमा घण्टी बजाउछौँ । यो सुशासनको घण्टी हो,” उनले भने ।

""

""

""

""

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित