भारतमा कोेरोना संक्रमितको संख्या निरन्तर वृद्धि हुँदै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २०६ पटक पढिएको

पछिल्लो समयमा भारतमा कोेरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् ।

यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ । आज कोरोन भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो । भारतमा अहिले सम्म संक्रमण हुने संख्या ५.२१ लाख पुगिसकेको छ ।

साथै अहिले भारतमा सक्रिय संक्रमितको संख्या  ११ हजार १९१ रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित