प्रधानमन्त्रीद्वारा कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ६३ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् । अधिवक्ता गोविन्द बन्दी बिहीबार बिहान कानुनमन्त्री नियुक्त भएका हुन् ।

उनलाई आज दिउँसो २ बजेपश्चात् शपथग्रहण गराउने तयारी भइरहेको छ ।

उक्त तयारी भईरहेको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित