Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

गोरखामा एक महिला मृत अवस्थामा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १७३ पटक पढिएको

गोरखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। गोर्खा नगरपालिका–९ लक्ष्मीबजारकी ३५ वर्षीया फुलमाया सिर्मल मृत अवस्थामा फेला परेकी हुन् ।

वुधवार बिहान उनको शव गोरखा नगरपालिका-६ भिआइपी टोल स्थित नरेश श्रेष्ठको घर अगाडी बारीमा  भेटिएको थियो ।

‘घटनास्थलमा रगत पनि देखिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘कसैले हत्या गरेको हुनसक्ने अनुमान पनि गरेका छौं।’

अहिले पोष्टमार्टमका लागी मृतकको शव जिल्ला अस्पताल लगिएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित